Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

सुदूरपश्चिममा सर्वाधिक रक्तदान गरेका उपाध्याय सम्मानित

सुदूरपश्चिममा सर्वाधिक रक्तदान गरेका उपाध्याय सम्मानित

  • काठमाडौं । दिनेश फाउण्डेसन धनगढीले सुदूरपश्चिममा सर्वाधिक  रक्तदान गरेको भन्दै रक्तदाता  इकागजका सुदूरपश्चिम प्रतिनिधि दीपक उपाध्यायलाई सम्मान गरेको छ ।

    images
    images
    images

    १०२ पटक रक्तदान गरेका पत्रकार उपाध्यायलाई दिनेश फाउण्डेसनका अध्यक्ष श्याम हमालले  फाउण्डेसनद्धारा मंगलबार आयोजित रक्तदान कार्यक्रममा कदर पत्र, दोसल्ला र ५१ हजार रुपैयाँसहित सम्मान गरेका हुन् । उपाध्यायले तीन/तीन महिनामा रक्तदान गर्ने गरेका छन् ।

    images

    फाउण्डेसनद्धारा मंगलवार आयोजित कार्यक्रममा समेत गरी उपाध्यायले १०२ औं पटक रक्तदान गरेका हुन् ।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij