Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल

शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल

  • काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन् । साउन १९ गते बसेको कम्पनीको संचालक मितिको बैठकले अग्रवाललाई संचालक तथा संचालक समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    कम्पनीका यस अघिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको राजिनामा स्विकृत भएसँगै अग्रवाल नियुक्त भएका हुन् । आगामी साधारण सभासम्मको लागि अग्रवाललाई सो पदमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij