Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

पत्रकार हरि रिजालको हृदयघातबाट निधन

पत्रकार हरि रिजालको हृदयघातबाट निधन

  • काठमाडौं । आर्थिक दैनिकमा कार्यरत पत्रकार हरिप्रसाद रिजालको हृदयघातबाट निधन भएको छ । बिहीबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा रिजालको नर्भिक अस्पतालमा निधन भएको हो ।

    images
    images
    images

    धादिङको निलकण्ठ नगरपालिका- ६ घर भएका ४३ वर्षीय रिजालका श्रीमती र ३ वर्षीया एक छोरी छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij