Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

सुन तस्करी प्रकरण सीआइबीलाई सुम्पिने

सुन तस्करी प्रकरण सीआइबीलाई सुम्पिने

  • काठमाडौं । सरकारले एक सय किलो सुन तस्करी प्रकरण छानबिनको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई दिने तयारी गरेको छ । प्रहरीलाई बाइपास गरेको भन्दै आलोचना बढेपछि सरकारले सुन तस्करी छानबिनको जिम्मा सिआईबीलाई दिन लागेको हो ।

    images
    images
    images

    यसअघि सुन तस्करी प्रकरणलाई प्रधानमन्त्री कार्यालयमातहतको राजस्व अनुसन्धान विभागले हेरिरहेको थियो । गृहमन्त्रीसँगै सुरक्षा निकायका उच्च अधिकारीसँगको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी छानबिनको जिम्मा सिआईबीलाई दिन लागेका हुन् ।

    यो प्रकरणमा भन्सारका अधिकृतसहित तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् । साउन ३ बाट सुरु यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म पुग्न सकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij