Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

१०७ किलो चरेससहित ट्रक चालक पक्राउ

१०७ किलो चरेससहित ट्रक चालक पक्राउ

  • काठमाडौं ।  वीरगञ्जबाट १ क्वीन्टल ७ किलो लागुऔषध चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर गण्डक ड्राईपोर्ट सडकखण्डबाट उक्त चरेस बरामद गरेको हो। चरेस राखेर ल्याउँदै गरेको कन्टेनरसहित कन्टेनरका चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ घर भएका रविन तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij