Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

प्रतिबन्धित भारतीय रूपैयाँसहित  एक जना पक्राउ

प्रतिबन्धित भारतीय रूपैयाँसहित  एक जना पक्राउ

  • काठमाडौँ । वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको नोट १ सय ५० थानसहित  एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बेतिया ग्राम पञ्चायत जय नतिया-९ बस्ने २७ वर्षीय पप्पु प्रसाद रहेका छन् ।

    images
    images
    images

    भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले उक्त भारतीय रूपैयाँसहित बुधबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij