Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

प्राइम कमर्सियल बैकमा सञ्जीवलाई स्वागत 

प्राइम कमर्सियल बैकमा सञ्जीवलाई स्वागत 

  • नेपाल प्राइम कमर्सियल बैकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंकको तर्फबाट कम्पनी सचिव राजकुमार कार्कीले एक विज्ञप्ति जारी गर्दै स्थापनाकालदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतकारुपमा व्यवस्थापकीय नेतृत्वमा रहेका नारायणदास मानन्धरको कार्यकाल सकिएकोले सञ्जीवलाई कामु कार्यकारी अधिकृतमा नियुक्त गरेको उल्लेख गरिएको छ ।

    images
    images
    images

    सञ्जीव मानन्धर स्थापनाकालदेखि नै प्राइम बैंकको महाप्रबन्धकका रुपमा कार्यरत थिए । कायममुकायम प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । बिदाई कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले यस बैंकलाई नयाँ उँचाईमा पु¥याउन नारायणदास मानन्धरको उल्लेख्य भूमिका रहेको बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij