Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

मारवाडी सेवा समितिको कार्यसमिति निर्वाचन प्रज्ञाभवन कमलादीमा जारी, कसले मार्ला बाजी !

मारवाडी सेवा समितिको कार्यसमिति निर्वाचन प्रज्ञाभवन कमलादीमा जारी, कसले मार्ला बाजी !

  • ललितपुर । मारवाडी सेवा समितिको कार्यसमिति निर्वाचन काठमाडौंस्थित प्रज्ञाभवन कमलादीमा जारी छ । विहान ८ बजेदेखि सूरु भएको मतदान प्रक्रिया बेलुकी ५ बजेसम्म जारी रहने छ । 

    images
    images
    images

    निर्वाचनमा  राजेन्द्रकुमार खेतानरवसन्त कुमार चौधरी समुह र कैलाशचन्द्र गोयल समुह बिच  प्रतिश्पर्धा हुँदै छ ।  

    मारवाडी सेवा समितिको निर्वाचनमा  १,६५० भन्दा बढी मतदाता रहेका छन । मतदानमा एक हजार भन्दा बढी मतदाता सहभागी हुने अनुमाण गरिएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij