Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

मनकारी चिरीबाबु - जात्राका लागि ५० लाख सहयोग !

मनकारी चिरीबाबु - जात्राका लागि ५० लाख सहयोग !

  • ललितपुर । ललितपुर महानगरपालिकाले मौलिक मानमानेश्वरी पायो जात्रा र नवदुर्गा भवानी जात्रा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ ।

    images
    images
    images

    महानगरले आइतबार मानमानेश्वरी पायो जात्राका लागि २५ लाख, नवदुर्गा भवानी ठेचो जात्रा सञ्चालनका लागि अक्षयकोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । त्यसैगरी, महानगरले हासापोता गणेश धार्मिक व्यवस्था समितिको अक्षयकोषका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

    नगर प्रमुख चिरिबाबु महर्जनले पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठ, नवदुर्गा भवानी संरक्षण समितिका उपाध्यक्ष विकास माली, हासापोता गणेश धार्मिक व्यवस्थापन समितिका कृष्ण बहादुर विष्टलाई चेक हस्तान्तरण गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij