Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ शुरू

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ शुरू

  • काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्ताव गरिनुभएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ सुरु भएको छ । उहाँको सुनुवाइ सिंहदरबारस्थित संसद सचिवालयको संसदीय समिति कार्यालयमा भएको हो ।

    images
    images
    images

    समितिको बैठकमा कायममुकायम प्रधानन्यायाधीश कार्की पुगेपछि झण्डै ३० मीनेट ढिलो सुनुवाइ शुरु भएको बताइन्छ । बैठक आज बिहान ८ बजे बोलाइएको थियो ।

    हिजो उहाँविरुद्ध उजुरी दिएकाहरुसँग समितिका सदस्यले छलफल गरेका थिए । आज उहाँले आफ्नो कार्ययोजना प्रस्तुत  गर्ने र भोलिको बैठकमा आफुविरुद्ध लागेको आरोपको जवाफ दिने कार्यक्रम राखिएको छ ।

    पछिल्लो आठ महिनादेखि कायममुकायम प्रधानन्यायाधीश रहनुभएका कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij