Logo

Jun 02 2025 | २०८२, जेठ १९ गते

Jun 02 2025 | २०८२, जेठ १९ गते

पाँच जुवाडे पक्राउ

पाँच जुवाडे पक्राउ

  • काठमाडौँ । लमही नगरपालिका-४ शान्तिनगरस्थित कुशल होटलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल संचालक ४० वर्षीया पार्वती खड्कासहित ५ जना रहेका छन् ।

    images
    images
    images

    वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ९८ हजार ३० रूपैयाँ  र १ बुक ताससहित फेला पारी बिहीबार पक्राउ गरेको हो ।     

    images

    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij