Logo

Jun 05 2025 | २०८२, जेठ २२ गते

Jun 05 2025 | २०८२, जेठ २२ गते

बजेटप्रति विद्यालय कर्मचारीहरु असन्तुष्ट

बजेटप्रति विद्यालय कर्मचारीहरु असन्तुष्ट

  • काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका प्रशासन कक्षहरुमा तालाबन्दी गरिएको छ । नेपाल विद्यालय कर्मचारी युनियन, परशुराम नगरपालिका, कार्यसमितिले विद्यालयका प्रशासन कक्षमा तालाबन्दी गरेको हो ।

    images
    images
    images

    गत जेठ १५ गते ल्याइएको बजेटले विद्यालय कर्मचारीहरुको माग सम्बोधन नगरेको विरोधस्वरुप तालाबन्दी गरिएको कार्यसमितिले जनाएको छ । आजबाट आगामी जेठ २६ गतेसम्म सम्पूर्ण विद्यालयमा ताला लगाएर प्रधानाध्यापकलाई चाबी बुझाउने र उक्त अवधिभर विद्यालयमा उपस्थित नहुने विद्यालय कर्मचारीहरुले बताएका छन् ।

    images

    त्यस्तै, जेठ २७ देखि असार १ गतेसम्म राजधानीको भद्रकालीमा अनशन बस्ने, असार २ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने र असार २६ गते बिहानैदेखि नगरपालिकामा विरोध गर्ने घोषणा गरिएको छ । आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवासुविधा हेरफेर गरिने विषय उल्लेख भएपनि बजेटले उपेक्षा गरेको कार्यसमितिको आरोप

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij