Logo

Jun 05 2025 | २०८२, जेठ २२ गते

Jun 05 2025 | २०८२, जेठ २२ गते

तीन डीएसपी तीनतिर !

तीन डीएसपी तीनतिर !

  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३ जना डीएसपीको काज सरुवा गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीमा तुल्सीराम अर्याललाई काज सरुवा गरिएको छ । टिकापुरमा कार्यरत उद्धव सिंह भाटलाई जिम्मेवारीबाट हटाइएको छ ।

    images
    images
    images

    भाटलाई नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा काज सरुवा गरिएको छ । प्रहरी वृत सिंहदरबारमा रविन्द्रमान गुरुङलाई ल्याइएको छ ।

    images

    सिंहदरबार वृतमा कार्यरत गोविन्द पुरी प्रहरी उपरीक्षकमा बढुवा भएपछि सो वृत्तमा डीएसपी पद रिक्त थियो ।

    police_PXecSSecyS.webp

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij