Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

सभापति देउवालाई गगनको प्रश्न

सभापति देउवालाई गगनको प्रश्न

  • काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वप्रति तल्लोतहबाट निराशा पैदा भइरहेको भन्दै पार्टी बनाउनका लागि जिम्मेवारीबाट हट्नुपर्ने बताएका छन् । बिहीबार कांग्रेस निकट छापाखाना तथा सञ्चार सम्बद्ध संघको कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्व छाड्न सभापतिसमेत तयार हुनुपर्ने बताएका हुन् ।

    images
    images
    images

    ‘अहिले पार्टीको तल्लो तहमा गएर बुझ्दा नेतृत्वसँगै निराश भएको छु भन्ने कुरा आउँछ। नेतृत्वले ठीक ढंगले काम गर्न सकिराख्नुभएको छैन भनेर आम साथीहरूले भन्नुहुन्छ। काम गर्न नसकिरहेको अवस्था पनि छ। पार्टी राम्रो हुन्छ भने त्यो बेलामा सर्लक्क हामीले छाड्नुपर्छ ।  सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न पनि आउँछ।’

    images

    उनले कार्यकर्ता तहको सुझावको आधारमा पार्टी अगाडि बढाउनुपर्ने बताए।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij