
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।
आगामी वैशाख १७ गते सीईओ प्रकाशराज शर्माको कार्यकाल सकिन लागेकाले श्रेष्ठलाई नियुक्त गरिएको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले नायब महाप्रबन्धक श्रेष्ठलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णय भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij