Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सिंगापुर पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

सिंगापुर पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

  • काठमाडौँ । वैदेशिक रोजगारीमा सिंगापुर पठाएर होटेलमा काम लगाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । झापा घर भई हाल काठमाडौँको नयाँ बसपार्क बस्ने ओमनाथ मैनालीलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    मीनबहादुर रानालाई प्रलोभनमा पारी ६ लाख ४० हजार रुपैयाँ रकम लिई मैनाली सम्पर्कविहीन बनेका थिए । वैदेशिक रोजगार विभागबाट मैनालीलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएको थियो ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही आधारमा वैशाख ११ गते बबरमहलबाट मैनालीलाई पक्राउ गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij