Jul 18 2025 | २०८२, साउन २ गते
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । आज बेलुका ४ बजे बैठक बस्ने भएको छ ।
मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्न लागेको हो । मन्त्रिपरिषद्को नियमित बैठक हरेक मंगलबार बस्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij