
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघको चुनाव पुन: हुने भएको छ । प्रतिष्पर्धी मध्ये कुनै एक उम्मेदारको मत कुल मतको ५१ प्रतिशत पुग्नुपर्ने प्रावधान रहेको छ । सोहीअनुसार कसैको पनि मत ५१ प्रतिशत नपुगेपछि पुन: मतदान हुने भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij