Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

एसएसपी खड्का सशस्त्रका खबरदूत 

एसएसपी खड्का सशस्त्रका खबरदूत 

  • काठमाडौ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्कालाई दिईएको छ ।

    images
    images
    images

    यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भए पश्चात एसएसपी खड्कालाई उक्त जिम्मेवारी दिईएको हो ।

    संगठनसँग सम्बन्धित सूचना तथा जानकारीको लागि उनलाई मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij