Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच भेटवार्ता

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

    images
    images
    images

    नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा भएको वार्तामा प्रधानमन्त्रीले लिने विश्वासको मत, मन्त्रिपरिषद् विस्तारलागयत समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

    उपराष्ट्रपति निर्वाचनपछिसो छलफल भएको हो । प्रचण्डले सहयात्री दलका शीर्ष नेतासँग छलफल गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij