Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

मेयर बालेन र चिनिया राजदूतबीच भेटवार्ता

मेयर बालेन र चिनिया राजदूतबीच भेटवार्ता

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र चिनिया राजदूत सेन सङबीच भेटवार्ता भएको छ । बिहीबार काठमाडौँ महानगरपालिकाको कार्यालयमा शाह र चिनिया राजदूतबीच भेटवार्ता भएको हो ।

    images
    images
    images

    भेटवार्तामा एक अर्का बीचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको जनाइएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij