Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

ठेकेदार मनोज भेटवाल पक्राउ

ठेकेदार मनोज भेटवाल पक्राउ

  • काठमाडौँ । प्रहरीले ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भेटवाललाई बुधबार पक्राउ गरेको हो। परिसरका प्रमुख तथा एसएसपी दानबहादुर कार्कीका अनुसार चेक बाउन्स सम्बन्धी उजुरी परेपछि भेटवाललाई पक्राउ गरिएको हो। 

    images
    images
    images

    उनीमाथि ठूलो रकम ठगी गरेको भन्दै उजुरी परेको थियो। अहिले काठमाडौंस्थित पूरानो बसपार्क २९ तलाको काठमाडौं भ्यू टावरको ठेक्का पाएर भेटवालले निर्माण कार्य गरिरहेका छन्।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij