Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

बालाजु आन्दोलनमा तोडफोड गर्ने ६ जना सार्वजनिक

बालाजु आन्दोलनमा तोडफोड गर्ने ६ जना सार्वजनिक

  • काठमाडौँ । काठमाडौँको बालाजुस्थित माछापोखरीमा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्याण्डमा तोडफोडका साथै आगजनी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलनमार्फत अभियुक्तहरुलाई बुधबार सार्वजनिक गरेका हो । सोमबार भएको आन्दोलनमा तोडफोड गर्ने उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ एसएसपी दानबहादुर कार्कीले बताए । 

    images

    पक्राउ पर्नेमा उदयपुर घर भई तारकेश्वर बस्ने विक्रम राई नुवाकोट घर भई बानियाटार बस्ने रामहरि भण्डारी, लमजुङ घर भई तारकेश्वर बस्ने विवेक श्रेष्ठ, काभ्रे घर भई बालाजु बस्ने राजेश तामाङ, प्युठान घर भई गेंगबु बस्ने दीपेन्द्र पुन मगर र काभ्रे घर भई गंगाहल बस्ने आशिष खड्का रहेका छन् । 

    notice.jpg

    notice 1.jpg

    images

    notice 2.jpg

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij