Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

महिला टी-२० विश्वकप आजबाट

महिला टी-२० विश्वकप आजबाट

  • आईसीसी महिला टी-२० विश्वकप आजबाट सुरु हुँदैछ। दक्षिण अफ्रिकामा आयोजना भइरहेको आठौं संस्करणको विश्वकपमा १० देशले सहभागीता जनाएका छन्।

    onlinepatrika
    Arghakhachi

    सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका, अष्ट्रेलिया, श्रीलंका, बंगलादेश र न्युजिल्याण्ड रहेका छनभने समूह ‘बी’ मा इंग्ल्याण्ड, वेस्ट इण्डिज, आयरल्याण्ड, भारत र पाकिस्तान रहेका छन्।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij