Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

साढे ७८ लाख रुपैयाँ नगदसहित न्युरोडबाट दुई जना पक्राउ

साढे ७८ लाख रुपैयाँ नगदसहित न्युरोडबाट दुई जना पक्राउ

  • काठमाडौं । काठमाडौंको न्युरोडबाट साढे ७८ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रहरीले उनीहरु हुन्डी कारोबारी हुन सक्ने जनाएको छ । कैलाली स्थायी घर भई काठमाडौंको विजुली बजार बस्ने २३ वर्षीय किशोर चौधरी र कैलालीकै ५९ वर्षीय दीपेन्द्रबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको हो । 

    विशेष सूचनाका आधारमा उनीहरु पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिए । राष्ट्र बैंक ऐन २०५८ अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij