Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

क्रोएसिया पठाउँछु भन्दै ठगी गर्ने एक जना पक्राउ

क्रोएसिया पठाउँछु भन्दै ठगी गर्ने एक जना पक्राउ

  • काठमाडौँ । क्रोएसिया पठाउँछु भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले मोरङको मधुमल्ला घर भएर काठमाडौँ स्थित सिनामंगल बस्ने २९ वर्षीय साहिल बस्नेतलाई पक्राउ गरेको छ । 

    images
    images
    images

    उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी पठाउँछु भन्दै ठगी गर्ने एक जना पक्राउ  कृष्ण कोइरालाले बस्नेतलाई ठगी गरेको आरोपमा सिनामंगलबाट पक्राउ गरेको जनाएका छन् । 

    क्रोएसियाको फुड प्याकिङ कम्पनीमा जागिर मिलाइदिन्छु भनेर उनले विभिन्न व्यक्तिहरूबाट ८ लाख ४० हजार रुपैयाँ ठगेको आरोप छ । कारवाहीका लागी आरोपीलाई वैदेशिक रोजगार विभागमा बुझाएको एसपी कोइरालाले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij