Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

कांग्रेस शेखर पक्षको बैठक जारी

कांग्रेस शेखर पक्षको बैठक जारी

  • काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको बैठक जारी छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको एक नेताले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक घट्ना क्रमका  बारेमा छलफल भइरहेको छ । 

    images
    images
    images

    पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउन नेता शेखर कोइरालाले बैठक बोलाएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाको पछिल्लो राजनीतिक भूमिकाप्रति इतर समूह असन्तुष्ट छ ।

    images

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पनि इतर समूहका नेताहरूले असहमति जनाएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij