Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सशस्त्र प्रहरीका ९७ एसपीको सरूवा

सशस्त्र प्रहरीका ९७ एसपीको सरूवा

  • काठमाडौँ । सशस्त्र प्रहरी बल (एपिएफ) का ९७ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ ।

    images
    images
    images

    बिहीबार राति एपिएफ प्रधान कार्यालय हलचोकले ९७ जना एसपीको सरूवा गरेको हो । एपिएफका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरूषोत्तम थापाका अनुसार अहिलेको सरूवा पूर्वानुमान सूचीअनुसार नै गरिएको छ । 

    एपिएफको कर्मचारी प्रशासन शाखाले गत कात्तिक १५ गते एसपीको सम्भावित सरूवा सूची प्रकाशन गरेको थियो । त्यसअनुसार नै अहिले एसपीको सरूवा भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij