Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

फ्रान्स भनेर फसाउने प्रहरीको फन्दामा !

फ्रान्स भनेर फसाउने प्रहरीको फन्दामा !

  • काठमाडौंँ । रोजगारीका लागि फ्रान्समा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ घर भई हाल काठमाडौंँको चन्द्रागिरी बस्ने तेजेन्द्र महतलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    उनले राजेन्द्र रानामगर समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि फ्रान्समा जान १० लाख रुपैयाँ लाग्ने भन्दै  पटक पटक गरी १९ लाख उठाएर फरार भएका थिए ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधबार चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित सतुङ्गलबाट पक्राउ गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij