Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

पुनको कलेजो प्रत्यारोपण गरिने

पुनको कलेजो प्रत्यारोपण गरिने

  • काठमाडौं । लामो समयदेखि जटिल प्रकृतिको वंशाणुगत जन्डिस देखिएका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । 

    images
    images
    images

    गत शनिबार सुमेरु सिटी अस्पतालमा भर्ना भएका पुनको केही साताभित्रै कलेजो प्रत्यारोपण गर्ने तयारी भइरहेको पाटन अस्पतालका स्वास्थ्य निर्देशक तथा वरिष्ठ पेटरोग विशेषज्ञ प्रा.डा. युवराज शर्माले जानकारी दिए । 

    लामो समयदेखि वंशाणुगत जन्डिस (सिग्गलर नाजार टाइप टू सिन्ड्रोम ) देखिएका पुनको कलेजोले ८० प्रतिशतभन्दा बिग्रिसकेको र अबको उपचार प्रत्यारोपण नै भएको डा. शर्माले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij