Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी

  • काठमाडौं । मन्त्रिपरिषद् बैठक शुरु भएको छ । आज (बिहीबार) बिहान ११ बजेदेखि बैठक शुरु भएको हो ।

    images
    images
    images

    सरकारले ल्याउन लागेका साझा न्यूनतम कार्यक्रम र समसामयिक समस्या लगायतका विविध विषय बैठकमा छलफल हुने बताएको छ ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि यो दोस्रो पटक मन्त्रिपरिषद् बैठक हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij