Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

टिपरको ठक्करबाट एक किशोरीको मृत्यु , स्थिति तनावग्रस्त

टिपरको ठक्करबाट एक किशोरीको मृत्यु , स्थिति तनावग्रस्त

  • काठमाडौँ । सप्तरीको रुपनीमा टिपरको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीया रिताकुमारी यादव रहेकी  छन् ।

    images
    images
    images

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनीमा टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । घटनापछि मृतक किशोरीका परिवार र आफन्तले राजमार्ग अवरुद्ध गरेका छन् ।

    images

    यस क्षेत्रमा चक्काजामसहित प्रदर्शन बढेपछि व्यापक प्रहरी परिचालन गरिएको छ । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij