
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । मोरङ-३ बाट निर्वाचित डा. सुनिल शर्माले नोबेल मेडिकल कलेज विराटनगरमा ५० बेडको नि:शुल्क क्याविन सेवा सुरु गरेका छन् ।
चुनावी अभियानका क्रममा डा. शर्माले घोषणा गरेअनुसार निर्वाचित भएपछि ५० बेडको नि:शुल्क क्याविन सेवा सुरु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बताए ।
डा. शर्मा विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँको मेडिकल कलेजका सञ्चालक हुन् । यो चुनावमा शर्माले ढकाललाई भारी मतान्तरले पराजित गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij