Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

विना मगर पराजित

विना मगर पराजित

  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी विना मगरले निर्वाचन हारेकी छन् । सत्ता गठबन्धनका तर्फबाट कञ्चनपुर क्षेत्र नं. १ मा मा उम्मेदवार रहेकी माओवादी केन्द्रकी विनाले हारेकी हुन् । 

    images
    images
    images

    विसं २०७४ को निर्वाचनमा मगरका सारथि बनेका नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले यस पटक विनालाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । अन्तिम मत परिणामअनुसार तारालामाले पाँच हजार पाँच सय ४६ मतान्तरले विना मगरलाई पराजित गरेका छन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij