
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । चितवन -२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछाने विजयी भएका छन् । लामिछानेले ३४ हजार १६२ मतले अग्रता कायम गरी निर्वाचित भएका हुन् ।
लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी मन्त्री श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij