Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

भक्तपुर- २ मा दुर्लभ थापा विजयी

भक्तपुर- २ मा दुर्लभ थापा विजयी

  • काठमाडौं । भक्तपुर- २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ कांग्रेस उम्मेदवार दुर्लभ थापा क्षेत्री विजयी भएका छन्।

    images
    images
    images

    यस्तो छ अन्तिम मत परिणाम-
    दुर्लभ थापा क्षेत्री/कांग्रेस- २४२३८
    महेश बस्नेत/एमाले- २३२७९
    अनुराधा थापामगर/नेमकिपा- ६९५४

    images

    २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै एमालेका बस्नेत निर्वाचित भएका थिए ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij