Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

भक्तपुर क्षेत्र नं. १ (१) प्रदेश सभामा कांग्रेसका श्रेष्ठ निर्वाचित

भक्तपुर क्षेत्र नं. १ (१) प्रदेश सभामा कांग्रेसका श्रेष्ठ निर्वाचित

  • काठमाडौँ । भक्तपुर क्षेत्र नं. १ (१) प्रदेश सभामा गठबन्धन तर्फका उम्मेदवार कांग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ ९ हजार ४ सय २४ मतसहित विजयी भएका हुन् ।

    images
    images
    images

    उनका निकटतम प्रतिस्पर्धी एमालेका मोहनवीर श्रेष्ठले ८ हजार २ सय १२ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका मीन बाटाले ८ हजार २ सय १ मत पाएका छन् भने राप्रपाका राजु कुईकेलले ५ हजार ९ सय ४५ मत पाएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij