Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

रवि लामिछानेको अग्रता कायमै

रवि लामिछानेको अग्रता कायमै

  • काठमाडौं । चितवन निर्वाचन क्षेत्र नंबर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् । रविले आठ हजार भन्दा बढी मतले अग्रता लिएका छन् ।

    images
    images
    images

    पछिल्लो मतगणनाअनुसार रविले १७ हजार ५१९ मत प्राप्त गरिसकेका छन् । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार पोखरेले ८ हजार ८४१ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ८ हजार ६४१ मत प्राप्त गरेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij