Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

ललितपुर २ (क) बाट रामेश्वर श्रेष्ठ विजयी

ललितपुर २ (क) बाट रामेश्वर श्रेष्ठ विजयी

  • ललितपुर । ललितपुरको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट रामेश्वर श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ नेकपा एमालेका उम्मेदवार हुन् । श्रेष्ठ १४ सय ४८ मतले अग्रता कायम गरी निर्वाचित भएका हुन् ।

    images
    images
    images

    श्रेष्ठले ८२ सय ९८ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले ६८ सय ५० मत प्राप्त गरे र नेपाली कांग्रेसकी रिसा श्रेष्ठले ५९ सय ७३ मत पाएका छन् । 

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij