Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

ललितपुर–१ मा उदयले नवराजलाई पछि पारे

ललितपुर–१ मा उदयले नवराजलाई पछि पारे

  • ललितपुर । लतिलपुर–१ मा उदय शंशेर राणाले अग्रता लिएका छन् । राणाले नेकपा एमालेका नवराज सिलवाललाई पछि पार्दै अग्रता लिएका हुन् ।

    images
    images
    images

    पछिल्लो परिणाम अनुसार, राणाले ८ हजार ५ सय ९७ मत ल्याएका छन् । सिलवालले ८ हजार ४ सय ३१ मत ल्याएका छन् । सिलवालले २०७४ को निर्वाचनमा राणालाई हराएका थिए । अहिले मतगणना जारी रहेको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij