
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् । काठमाडौँको नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गतको मतगणना शुरु गरिएको हो ।
११८६ मत गणना हुँदा सिंहले ३२६ मत प्राप्त गरेका छन् भने राप्रपाका रवीन्द्र मिश्रले २८९ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार किरण पौडेलले १८६ मत प्राप्त गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij