Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीको अग्रता

  • काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना शुरु गरिएको छ । जसमा स्वतन्त्र पार्टीले सुरुवाती अग्रता कायम गरेको छ । 

    images
    images
    images

    नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् भने सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij