Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी

गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी

  • काठमाडा । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाणविरुद्ध बहुविवाह गरेको भन्दै उजुरी दर्ता भएको छ ।

    images
    images
    images

    गुहमन्त्री खाणको उम्मेदवारीविरुद्ध मुख्य विर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । खाणकाे उम्मेदवारी खारेजीकाे माग गर्दै उजुरी दर्ता भएको हो । अधिवक्ता तारा बरालले यसअघि निर्वाचन आयोगमा दर्ता भएको र सम्बन्धित क्षेत्रमा आएर उजुरी दर्ता गरिएको बताएकी छन् ।  

    images

    सम्बन्धित जिल्लामा दर्ता गरेपछि प्रक्रिया अगाडि बढाइने निर्वाचन आयुक्तले भनेकाले रुपन्देही क्षेत्र नम्बर ३ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको उनको भनाइ छ ।

    images

    गृहमन्त्री खाणविरुद्ध.jpg

    खाणविरुद्ध.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij