Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

निर्वाचनको पर्यवेक्षण गर्न माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त काठमाडौँमा

निर्वाचनको पर्यवेक्षण गर्न माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त काठमाडौँमा

  • काठमाडौँ । आउँदो मंसिर ४ गते हुने निर्वाचनको पर्यवेक्षण गर्न माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फुवाद तौफिक काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्वाचन आयोगका सहसचिव विश्वप्रसाद अर्यालले उनलाई स्वागत गरे । आयोगको निमन्त्रणमा तौफिक दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएको आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिएका छन् । 

    images
    images
    images

    काठमाडौंमा तौफिकले मतदानको अनुगमन गर्नेछन् । आयोगको निमन्त्रणामा मतदानको अनुगमन गर्न भारत, बंगलादेश, श्रीलंका र दक्षिण कोरियाबाट पनि निर्वाचन आयोगका प्रमुख आयुक्त नेपाल आउँदैछन् । मतदानको अनुगमनका लागि जापानका विदेश राज्यमन्त्रीको नेतृत्वमा पाँच सदस्यीय टोली पनि आउँदै छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij