Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

ललितपुर–३ मा हुने पैदल यात्रामा ओली पनि सहभागी हुँदै

ललितपुर–३ मा हुने पैदल यात्रामा ओली पनि सहभागी हुँदै

  • ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पैदल यात्रा कार्यक्रममा सहभागी हुने भएका छन्। आज ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको सहभागितामा नागरिक समाज र स्वतन्त्र अगुवाले पैदल यात्रा गर्दैछन् ।

    images
    images
    images

    सो पैदल यात्रा कार्यक्रममा एमाले अध्यक्ष ओली पनि सहभागी हुने बताइएको छ ।  त्यसका साथै ओलीले पैदल यात्रापछिको कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ । सो पैदल यात्राकार्यक्रममा नागरिक समाज, स्वतन्त्र युवा, समाजसेवीहरुको सहभागिता रहने जनाइएको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij