Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

पर्यटन अर्थतन्त्र रणनीति बोक्दै पम्फा

पर्यटन अर्थतन्त्र रणनीति बोक्दै पम्फा

  • ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ कि उम्मेदवार पम्फा भुसालले पर्यटनमा आधारित अर्थतन्त्रलाई चुनावी एजेन्डा बनाएकी छन् । उनले अबको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकोले पर्यटन विकास सँगसँगै आर्थिक विकास पनि हुने बताएकी छन् । उनले आफूले अघि सारेको घोषणापत्रको प्रमुख बुँदामध्ये यसलाई पनि प्राथमिकतामा राखेकी छन् । 

    images
    images
    images

    भुसालले ललितपुर क्षेत्रका सबै सम्पदाहरुको डिजिटल प्रोफाइल तयार पार्ने र पर्यटकलाई त्यसबारे डिजिटल रुपमै जानकारी दिने घोषणापत्रमा समेटेकी छन् । यसबाहेक भुसालले ललितपुर क्षेत्रमा मठ मन्दिरको संरक्षण, पुर्ननिर्माण र त्यसको रक्षाको लागि आफूू सदैव लागिपर्ने बताएकी छन् । उनले यहाँका ऐतिहासिक सम्पदा संरक्षण र विकास निर्माणलाई यसपटकको मुख्य चुनावी एजेण्डा बनाएकी छन् । 
     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij