Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

राज्यले नि:शुल्क स्वास्थ्य र शिक्षाको व्यवस्था गर्नुपर्ने नीतिलाई पहिलो प्राथमिकतामा राख्नेछौँ : शोभा शाक्य

राज्यले नि:शुल्क स्वास्थ्य र शिक्षाको व्यवस्था गर्नुपर्ने नीतिलाई पहिलो प्राथमिकतामा राख्नेछौँ : शोभा शाक्य

  • ललितपुर । बागमति प्रदेश राप्रपाबाट शोभा शाक्य प्रतिनिधि सभा सदस्य (समानुपाति) का उम्मेदवार हुन् । शाक्यले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्का पक्की भएको बताइरहँदा हामीले शाक्यलाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका शाक्यसँग अनलाइन पत्रिकाकर्मी इना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः

    images
    images
    images

    "राज्यले निशुल्क स्वास्थ्य र शिक्षाको व्यवस्था गर्नुपर्ने नीतिलाई पहिलो प्राथमिकतामा राख्नेछौँ । हस्तकलालाई प्रवद्र्धन गरी युवाहरुलाई स्वदेशमै रोजगारीको सृजना गर्ने योजना रहेको छ । त्यसका साथै सांस्कृतिक सम्पदालाई जगेर्ना गर्न आवश्यक योजना तयार गर्नेछौँ । ज्येष्ठ नागरिकहरुको सम्मान र सुरक्षाका लागि राज्यले पहल गर्नुपर्ने व्यवस्थालाई जोड दिनेछौँ ।"  

    images

    विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार प्रसारका लागि समय पाएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij