Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

अर्गानिक खेतीलाई प्राथमिकतामा राखी स्वस्थ उत्पादनमा सक्रिय बनाउँछौँ : मंगल कृष्ण श्रेष्ठ

अर्गानिक खेतीलाई प्राथमिकतामा राखी स्वस्थ उत्पादनमा सक्रिय बनाउँछौँ : मंगल कृष्ण श्रेष्ठ

  • ललितपुर । ललितपुर क्षेत्र नं.२ (२) मा हाम्रो नेपाली पार्टीबाट मंगल कृष्ण श्रेष्ठ प्रदेश सभा सदस्यका उम्मेदवार हुन् । श्रेष्ठले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्का पक्की भएको बताइरहँदा हामीले श्रेष्ठलाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका श्रेष्ठसँग अनलाइन पत्रिकाकर्मी सरिना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः

    images
    images
    images

    "संविधानको मौलिक हकअन्तर्गत निशुल्क स्वास्थ्य, शिक्षाको उपलब्धतालाई कार्यान्वयनमा ल्याउनेछौँ । देश विकासका लागि शिक्षा र स्वास्थ्यमा सबल हुन आवश्यक हुने भएकोले यसलाई जोड दिनेछौँ । त्यस्तै नेपाल कृषि प्रधान देश भएकोले अर्गानिक खेतीलाई प्राथमिकतामा राखी स्वस्थ उत्पादनमा सक्रिय बनाउँछौँ । युवाहरुलाई विदेशीनबाट रोकी उनीहरुको क्षमता र रुचीअनुसार रोजगारीको अवसरहरु प्रदान गर्नेछौँ । साथै पाँच विकास क्षेत्रमा बन्द भएका उद्योग, कलकारखानाहरुलाई पुनस्र्थापना गरी सञ्चालनमा ल्याउनुका साथै उत्पादित वस्तुको आयातलाई प्रतिस्थापन गरी निर्यात बढाउने कार्ययोजना तयार गर्नेछौँ । त्यसका साथै जलस्रोतमा धनी भएको राष्ट्र भएकोले विधुत उत्पादनमा जोड दिई निर्यातसमेत गर्न कदम चाल्नेछौँ ।" 

    images

    विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार प्रसारका लागि समय पाएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij