Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

८ करोड  ३ लाख ९४ हजार ५ सय मतपत्रको छपाइ सम्पन्न

८ करोड  ३ लाख ९४ हजार ५ सय मतपत्रको छपाइ सम्पन्न

  • काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ८ करोड  ३ लाख ९४ हजार ५ सय मतपत्रको छपाइ सम्पन्न भएको छ । प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ २ करोड ४ लाख २१ हजार मतपत्र छपाइ भएको छ ।

    images
    images
    images

    त्यस्तै प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड ९९ लाख १८ हजार ५ सय र समानुपातिकतर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्वाचन आयोगले मतपत्र छपाइको जिम्मा दिएको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij