Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

महिलाहरुलाई भाषण र आसनमा मात्र सिमित नगराई शासनमा पनि ल्याउन पहल गर्नेछु : रिसा श्रेष्ठ

महिलाहरुलाई भाषण र आसनमा मात्र सिमित नगराई शासनमा पनि ल्याउन पहल गर्नेछु : रिसा श्रेष्ठ

  • ललितपुर । ललितपुर क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसबाट रिसा श्रेष्ठ बागमती प्रदेश सभाका उम्मेदवार हुन् । श्रेष्ठले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्कापक्की भएको बताइरहँदा हामीले श्रेष्ठलाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका श्रेष्ठसँग अनलाइन पत्रिकाकर्मी इना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः

    images
    images
    images

    "शिक्षा विना कुनै पनि क्षेत्रमा परिवर्तन ल्याउन सकिंदैन । त्यसैले गुणस्तरीय शिक्षा प्रदान गर्न विशेष पहल गर्नेछु । त्यस्तै कृषि तथा युवालाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्न कदमहरु चाल्नेछु । महालक्ष्मी महानगरपालिकामा खानेपानीको धेरै समस्या भएकोले प्राकृतिक स्रोतको सही रुपमा व्यवस्थापन गरेर सो समस्या समाधानमा कार्ययोजना तयार गर्नेछु । साथै विशेषगरी महिलाहरुको उत्थानमा विशेष ध्यान दिने योजना छ । महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन चाहन्छु । महिलाहरुलाई भाषण र आसनमा मात्र सिमित नगराई शासनमा पनि ल्याउन पहल गर्नेछु ।"

    images

    विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसारका लागि समय पाएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij